नाबालिग बलात्कारको आरोपसहित जाहेरीका सम्बन्धमा जानकारी गराउँदै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
सन्दीप यतिबेला विदेशमा छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए।
नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।
चलचित्र 'हिजो आजका कुरा'को दोस्रो गीत सार्वजनिक भएको छ ।
यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो।
यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
शुक्रबारदेखि दुई नेपाली चलचित्र ’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।
उस्मा राईको स्वरमा रहेको तीज 'रातो सारी' सार्वजनिक भएको छ ।
चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.