फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो।
बिहीबार राति भएको प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेलमा म्यान्चेस्टरका लागि २ गोल गर्दै ८ सय गोल कटाएका हुन्।
मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी'ओर अवार्ड जितेका हुन् । मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।
फ्रान्सको पेरिसमा नेपाली समयानुसार राति १ः१५ मा बालोन डी’ओरको घोषणा हुन लागेको हो । विजेता घोषणा समारोहमा लियोनल मेसी र रोबेर्टो लेवान्डोस्कीलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ ।
सार्वजनिक भएको ड्र अनुसार प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्की, इटालीले उत्तरी मेसेडोनिया, स्वीडेनले चेक गणतन्त्र, रुसले पोल्याण्ड, वेल्सले अस्ट्रिया तथा स्कट्ल्याण्डले युक्रेनसँग प्रतिस्पर्धा गर्ने छन् ।
ग्राबियल जिससको प्रभावशाली प्रदर्शनमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ ।
समूह ई अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै बेन्फिकासँग गोलरहित बराबरी रोकिएको हो ।
मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, करिम बेन्जेमा, केभिन डे ब्रुयने, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.