खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।
युरोकप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
१६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ ।
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिल लगातार छैटौं खेलमा विजयी भएको छ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए।
शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र चिली १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
नेपाल रहेको समूह 'बी' मा अष्ट्रेलिया ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।
सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएको अग्युरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो। ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।
चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि...
© 2026 Cloud Patrika. All Rights Reserved.