खेल / मनोरञ्जन

युरोपा लिग: समूह चरणको ‘ड्र’ सार्वजनिक, म्यानचेष्टर युनाइटेड र रियल सोसिडाड एउटै समूहमा

यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।

४ वर्ष अगाडि

सामाजिक यथार्थवादी चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा

शुक्रबारदेखि दुई नेपाली चलचित्र ’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।

४ वर्ष अगाडि

उस्मा राईको स्वरमा रहेको तीज गीत ‘रातो सारी’ (भिडियोसहित)

उस्मा राईको स्वरमा रहेको तीज 'रातो सारी' सार्वजनिक भएको छ ।

४ वर्ष अगाडि

फ्राइडे रिलिज: कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा

चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ ।

४ वर्ष अगाडि

सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’ को घोषणा

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रवार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

४ वर्ष अगाडि

मस्कले किन गरे म्यानचेस्टर युनाइटेड किन्ने ‘मजाक’ ?

एलन मस्कले आफूले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड पीएलसी किन्न जाँदैछु भन्ने कुरामा मजाक गरेको बताए ।

४ वर्ष अगाडि

फिफाले लगायो भारतमाथि अनिश्चित प्रतिबन्ध, के हो विवाद ?

फिफाले मंगलबार बिहान अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको हो । फिफाले जारी गरेको प्रेस रिलिजमा भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

४ वर्ष अगाडि

त्रिकोणात्मक प्रेमको संघर्ष देखाइएको ‘बाबरी’को ट्रेलर (ट्रेलरसहित)

चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

स्पेनिस ला लिगा: बार्सिलोना गोलरहित बराबरीमा रोकियो

सम्पन्न अन्य खेलमा सेल्टा भिगो र स्पानोयल २-२ गोलको बराबरीमा रोकिँदा भिल्लारियलले रियल भाल्लाडोलिडलाई ३-० गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो।

४ वर्ष अगाडि

नेपाली र हिन्दी भाषामा एकै पटक ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

'प्रेमगीत ३'को टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकै पटक 'प्रेमगीत ३'को टिजर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि
1 179 180 181 182 183 314