खेल / मनोरञ्जन

प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् ।

४ वर्ष अगाडि

मेलिना र प्रतापको ‘दुख्छ मन’ मा आकाश र एलिजाको अभिनय (भिडियोसहित)

मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ ।

४ वर्ष अगाडि

डा.डीआर उपाध्यायको चेतनामूलक गीत ‘चेपाङ बस्ती’ (भिडियोसहित)

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।...

४ वर्ष अगाडि

खप्तड गोल्डकपको उपाधि मनाङलाई

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।

४ वर्ष अगाडि

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत संलग्न रहेको आरोप लगाएका थिए।

४ वर्ष अगाडि

चलचित्र ‘आकासे खेती’ प्रदर्शनमा

काठमाडौं । यो साता नेपाली फिल्म ‘आकासे खेती’ प्रदर्शनमा आएको छ । उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना,...

४ वर्ष अगाडि

च्याम्पियन्स लिग: पीएसजी बाहिरियो, बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

४ वर्ष अगाडि

नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक

चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र परदेशी(२’ दशैंमा रिलिज हुने भएको छ ।

४ वर्ष अगाडि

चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा

सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो।

४ वर्ष अगाडि

तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।

४ वर्ष अगाडि
1 193 194 195 196 197 314