उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले भने यसबारेमा केही बताएको छैन । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएरातिको खेल रोचक भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।
कोपा डेल रेको उपाधि रियाल मड्रिडले जितेको छ। शनिबार राति भएको फाइनलमा ओसासुनालाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।
सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लब खुमलटारसँग २–४ गोलले पराजित भएको छ ।
खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेमा बढाएर ६ लाख दिने भएको हो ।
२ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।
दर्शकहरू धैर्यतापूर्वक छाता ओढेर भएपनि मैदानमै बसेका छन् ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छन् ।
काठमाडौ । माधव अर्याल अभिनित ‘मुटु छामी छामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सौगात एण्ड सम्राट इन्टरटेन्डमेन्टले तयार पारेको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो। पुरुषोतम दाहालको स्वरमा रहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.