अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
युक्रेनमाथि आक्रमण गरेपछि रूसमा हुने भनिएको युइएफए च्याम्पियन्स लिग २०२२ को फाइनल खेल रद्द भएको छ ।
काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको ‘सम्बन्ध’ निकै चर्चामा छ। दुवैले आफूहरुबीच प्रेम सम्बन्ध नभएको र मिल्ने साथी मात्रै भएको बताएका थिए। तर केही दिनमै...
वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध भएको खेलमा पराजित हुँदा नेपालको सपना समाप्त भएको हो ।
लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्यापर आशिष राना उर्फ लाहुरे मंगलबार धरौटीमा छुटेका छन् ।
नेपाल ओमनमा जारी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। क्यानडालाई ८ विकेटले हराएर समूह विजेता बनेको हो ।
नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै विजय हासिल गरेको हो ।
इन्टरटेन्मेन्ट जायन्टको रुपमा परिचित अमेरिकी कम्पनी डिस्नीले मेटाभर्सकै लागि नयाँ कार्यकारी नियुक्त गरेको छ ।
ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.