खेल / मनोरञ्जन

सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

२ वर्ष अगाडि

टी-२० विश्वकप : नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल्दै

आजदेखि नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ।

२ वर्ष अगाडि

आईपीएलको उपाधिमा कोलकाताको ह्याट्रिक

सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको २०२४ को उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ ।

२ वर्ष अगाडि

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै युनाइटेड १३औँ पल्ट एफए कप च्याम्पियन बनेको हो ।

२ वर्ष अगाडि

जाभी बर्खास्त, फ्लिक बार्सिलोनाका नयाँ प्रशिक्षक बन्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ। क्लबका अध्यक्ष जुआन लापोर्ताले जाभीलाई बर्खास्त गरेका हुन्। बायर्न म्युनिखका पूर्वप्रशिक्षक हन्सी फ्लिकले जाभीको ठाउँ लिनेछन्। अब बार्सिलोनाको...

२ वर्ष अगाडि

मैदानमा पानीका बोतल फ्याँक्ने दर्शकलाई १४ हजार डलर जरिवाना

एजेन्सी । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ। कोरिया प्रोफेशनल फुटबल लिगले...

२ वर्ष अगाडि

महिला एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २८ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम...

२ वर्ष अगाडि

क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दसानायके बर्खास्त

एजेन्सी । टी-२० विश्वकप सुरु हुन २ साताभन्दा कम समय बाँकी रहँदा क्यानडा क्रिकेट बोर्डले मुख्य प्रशिक्षक पुबुदु दसानायकेलाई बर्खास्त गरेको छ । दसानायेकेलाई नवनिर्वाचित क्रिकेट क्यानडाका उपाध्यक्ष गुरदीप क्लेरलले...

२ वर्ष अगाडि

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानले थाल्यो पहल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगाउतले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा...

२ वर्ष अगाडि

टी–२० विश्वकप: पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने

असाधारण अवस्थामाबाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सको लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६...

२ वर्ष अगाडि
1 … 57 58 59 60 61 … 317