खेल / मनोरञ्जन

नेपालको लगातार दोस्रो हार, गुमायो टी-२० सिरिज

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

३ वर्ष अगाडि

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२५ रनको विशाल लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’...

३ वर्ष अगाडि

आयरल्यान्ड ‘ए’ सँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच शनिबार दोस्रो टी-२० खेल हुँदै छ। पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरिजमा कायम रहनका लागि पनि शनिबार जित्नै पर्ने दबाबमा मैदान उत्रिँदै...

३ वर्ष अगाडि

नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको उत्कृष्ट ब्याटिङ

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर...

३ वर्ष अगाडि

आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक

काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा...

३ वर्ष अगाडि

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

३ वर्ष अगाडि

वर्षात्‌का कारण स्थगित नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल शुक्रबार दिउँसो २ बजे

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बीच खेलिएको दुई खेलको टी–२० शृंखलामा...

३ वर्ष अगाडि

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज हुने भनिएको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्द...

३ वर्ष अगाडि

कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावाद विजयी

कीर्तिमानी योगफल तयार पारेको सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आईपीएल २०२४ मा पहिलो जित हासिल गरेको छ ।

३ वर्ष अगाडि

नेपाल आइडलको छनोट चरणमै तहल्का पिटेका करण परियार

बर्दियाका करण परियारको एउटा मात्रै सपना थियो, गायक बन्ने र त्यही सपना पछ्याउँदै काठमाडौं पुगे । आर्थिक अवस्था कमजोर भएपनि सपना कहाँ कमजोर हुन्छ र ! करणको बुवाले काठमाडौं ल्याएपछि...

३ वर्ष अगाडि
1 … 69 70 71 72 73 … 317