खेल / मनोरञ्जन

आईसीसी विश्वकप लिग–२ का लागि दुई खेलाडी फेरिए

नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा दुई फेरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव...

२ वर्ष अगाडि

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-अर्चना

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती,...

२ वर्ष अगाडि

शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

आईसीसीको लेभल २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।

२ वर्ष अगाडि

नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

२ वर्ष अगाडि

रुविना अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा रुविनाले शतक प्रहार गरेकी हुन् । नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन्...

२ वर्ष अगाडि

नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले...

२ वर्ष अगाडि

अनिलको लगातार दोस्रो अर्धशतक

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध...

२ वर्ष अगाडि

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट...

२ वर्ष अगाडि

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ।

२ वर्ष अगाडि

हेमन्त धामीको डेब्यु विकेट

काठमाडौं । नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन्। क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्। उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई...

२ वर्ष अगाडि
1 80 81 82 83 84 314