काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाने मानिसको संख्या बढ्न थालेको छ । कोरोना संक्रमणको कारण करीब नौं महिनासम्म बन्द रहेको केलबकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो ।...
धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
यस अवधिमा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् । सन् २०१९ मा ११ लाख ९७...
शहरबाट नजिक सुविधा सम्पन्न गन्तब्य हो, चन्द्रागिरि । कम्तिमा एक दिनको घुमघामलाई अविष्मरणीय बनाउन यो गन्तब्य उपयुक्त हुन सक्छ । , चन्द्रागिरि, चन्द्रागिरि चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो, धुवा र...
काठमाडौं । यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीहरुले माउन्टेन फ्लाइटको भाडा बढाएका छन् । करिब ८ महिनापछि मंसिर २० गतेदेखि माउन्टेन फ्लाइट सुचारु गरेका बुद्ध एयर र यती एयरलाइन्सले भाडा बढाएका...
काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबार (आज) देखि फेरि सुरु भएको छ । झण्डै नौ महिनापछि काठमाण्डौ–नयाँ दिल्ली उडान फेरि सञ्चालनमा आएको हो । नेपाल वायु...
भिसाको नीति परिवर्तन गर्दै पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने निर्णय गरेको हो । एसटीभी भिसा अन्तर्गत चीन, भियतनाम, अस्ट्रेलियालगायतका कम कोरोना प्रभावित मुलुकका नागरिकले ९० दिनको भिसा पाउने छन्...
भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मुर्ति स्तुपा नभत्काइने बताएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्लो पटक नोभेम्बरमा मात्र १ हजार ९ सय ४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा १ हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मक...
© 2026 Cloud Patrika. All Rights Reserved.