ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा...
गोरखाका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता र अदम्य साहसले अहिले हामी विशाल नेपालका नागरिक बनेका छौं । गोरखालीको वीरता पहाड नदी मात्र होइन समुद्रपारसम्म फैलिएको छ । बेलायतदेखि अर्जेन्टिनासम्मका मानिसहरु गोरखाली...
फुलचोकीमा मानिसहरु हराउन थालेपछि सूचना पाटी र रुट संकेत चिन्हहरु प्रशस्त राखिएका छन् । त्यसकारण अहिले नियमित रुटबाट आवतजावत गर्ने मानिसहरु यहाँ हराउन सक्ने सम्भावना छैन । तर, युवायुवती यस्ता...
नेपाल भ्रमण वर्ष २०२० शुरु हुन ठ्याक्कै ५ दिन बाँकि छ । भ्रमण वर्षको सफलतामा सबैभन्दा ठूलो भूमिका हुनुपर्ने संस्था नेपाल पर्यटन बोर्ड भने यति बेलै नेतृत्वविहिन हुन पुगेको छ...
भारतमा यदि तपाईको यात्रा हवाईजहाज कम्पनीका तर्फुबाट रद्द भयो भने २० हजार भारु (३२ हजार नेपाली रुपैयाँ) सम्म जरिवानाको दावि गर्न सकिने प्रावधान छ ।
यूरोपबाट सबैभन्दा धेरै पर्यटक बेलायतदेखि आउँछन् । बेलायती पर्यटक नै घटेका छन् । यस वर्ष ५० हजार ३ सय ९३ बेलायती पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष ५० हजार...
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि इलाम उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । चारैतिर कार्पेट ओछ्याएको जस्तो चियाबारीले इलामको सुन्दरतामा सुनमा सुगन्ध थपेको आभास हुन्छ ।
पछिल्लो दुई महिनायता मलेसियाको रोजगारी खुलेको छ । कामदारको आवतजावत बढेको छ । यससँगै कम्पनीले उडान बिस्तार समेत प्रारम्भ गरेको गर्न लागेको हो ।
आगामी फेब्रुअरीसम्म उडान शुरु गर्ने गरी उडानको मिति नेपाल एयरलाइन्सले सार्वजनिक गर्ने भएको छ
एकपटक गएका मानिसहरुलाई स्वर्गको अनुभव गराउने अन्तुडाँडाको सूर्योदय सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.