ग्याजेट्स

सरकारको निर्देशनपछि चल्न थाल्यो टिकटक

सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन...

२ वर्ष अगाडि

बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैङ्कले ल्याएको ‘जुनियर एप’का के छन् विशेषता ?

बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैङ्किङ क्षेत्रमै पहिलो पटक बालबालिकालक्षित बैङ्कले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैङ्किङ कारोबारसम्बन्धी...

२ वर्ष अगाडि

पिक्सेलका फोन अब भारतमै बन्ने

गुगलले भारतमा पिक्सेल स्मार्टफोन उत्पादन शुरु गर्ने भएको छ । कम्पनीले भारतको तमिलनाडुस्थित फक्सकन कारखानामा फोन उत्पादन गर्ने तयारी गरेको हो ।

२ वर्ष अगाडि

चीनमा हुवावेको विक्री बढ्दा आइफोनको बजार खस्कियो

चीनलाई फाइभजी मोबाइल इन्टरनेटका लागि आवश्यक पर्ने प्रमुख चिप्स र टेक्नोलोजीका उपलब्ध गराएका थिएनन् । चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हिस्सा गत वर्षको १९ प्रतिशतबाट घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको...

२ वर्ष अगाडि

एप्पल विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, सामसुङ दोस्रोमा

विश्व स्मार्टफोनको बजार हिस्सामा एप्पलले सामसुङलाई पछि पार्दै पुनः नम्बर वान ब्राण्ड बनेको छ । विश्व स्मार्टफोन बजारमा एक दशकपछि पहिलोपटक एप्पल सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको रुपमा पुनरागमन गर्न...

३ वर्ष अगाडि

ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा, कति छ मूल्य ?

यस फानेमा सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज बीमा सुविधा दिएको छ । सामसङ फोनको अपग्रेड गर्न इच्छुक ग्राहकका लागि कम्पनीले एक्सेञ्ज सुविधा पनि दिएको छ ।

३ वर्ष अगाडि

एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध

एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध भएको छ। नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा...

३ वर्ष अगाडि

एप्पलले आइफोनमा आफ्नो स्वामित्वको लाइटनिङ चार्जिङ पोर्ट नराख्ने

एक विश्लेषकका अनुसार यो वर्ष एप्पलबाट हेडलाइन खिच्नेु अपडेटको अभावले केहीलाई निराश बनाउनेछ ।यसले नयाँ वाच र आईफोनको ब्याट्री र अन्य पार्ट्समा प्रयोग हुने रिसाइकल सामग्रीको मात्रा पनि बढाउनेछ ।

३ वर्ष अगाडि

भारतको चन्द्रयानले यस्तो पठायो चन्द्रमाको पहिलो तस्वीर

भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम...

३ वर्ष अगाडि

बससेवा दशौं वर्षमा, दश दिनसम्म हरेक दिन १० जनालाई निःशुल्क यात्राको अवसर

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स्अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले यो...

३ वर्ष अगाडि
1 2 3 4 35