काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो ।
महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेमा ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागअन्तर्गतको भर्ना छनौट शाखाले मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुलाएको...
बोर्डले शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले धितोपत्र दर्ता तथा निष्कासन, धितोपत्र व्यवसायी र स्टक एक्सचेन्ज सञ्चालन नियमावली आइतबार देखि लागू गर्ने निर्णय गरेको हो ।
लामो सयम नियमित फोहोर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहोरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
गर्मीको याम चलिरहेको छ । लामखुट्टे, झिँगा लगायतका परजीवी कीरा स्वभाविक रुपमा फैलिरहेका छन् । कोरोनाको महामारीबाट छुटकारा नमिल्दै डेंगुको सङ्क्रमणले जनमानसलाई आक्रान्त पारेको छ ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छभन्दा मन्त्रीले देश बर्बाद बनायो...
भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको...
अर्थमन्त्री जनार्दन शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लभासासँग छलफल गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.