सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ...
लघुबीमाको लाइसेन्स लिन इच्छुकले ३५ दिन भित्र आवेदन दिन समितिले आह्वान गरेको छ । एक प्रदेशमा एउटा मात्र जीवन वा निर्जीवन कम्पनीले लाइसेन्स पाउने समितिले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भइरहेको छ ।
गत सिजनको च्याम्पियन रियाल मड्रिड समूह‘एफ’ मा परेको छ । उक्त समूहमा आरबी लाईप्जिग, साख्तार डोनोस्क र सेल्टीक रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्था गरि देशभर १६ हजार २ सय ८ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको हो ।
समितिले विशेषगरी चार लेनमा स्तरोन्नति गर्ने गरी निर्माणको काम अघि बढाइरहँदा नारायणगढ–बुटवल सडकमा देखिएको कमीकमजोरी नदोहोरिने गरी सडक प्रयोग गर्ने पैदल यात्रु र सडक वरपरका स्थानीयवासीलाई समेत सजिलो हुने गरी...
प्लान्ट सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने गरी शुरू गरिएको हो ।
नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ । एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्य दृष्य हेरेर कारबाही गर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.