विशेष

ट्याटु बनाउनु अघि यी कुरामा ध्यान दिऔँ, नजान्दा पनि लाग्छ जटिल रोग

सरसफाईको मापदण्ड अनुसार बनाउँदा छालामा संक्रमित हुने सम्भावना कम हुन्छ। जथाभावी सुईको प्रयोग गर्दा ट्याटु बनाएको भागमा संक्रमण हुन सक्छ। जसले ट्याटु बनाएको भागमा सुन्निने, पिप जम्मा हुने जस्ता समस्या...

४ वर्ष अगाडि

५ महिनापछि बल्ल महाअभियोग प्रस्ताव सिफारिस समितिमा, पारित गर्न एमालेको साथ अनिवार्य

गएको फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

४ वर्ष अगाडि

ओरालो लागेको शेयर बजारमा ‘ब्रेक’, धेरै बढ्नेमा होटल तथा पर्यटन समूह

शेयर बजार दोहोरोे अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बभन्दा बढीको वस्तु आयात, निर्यात शून्य

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको...

४ वर्ष अगाडि

काठमाडौं महानगर र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा ‘नो हर्न’ प्रभावकारी अभियान शुरु, अटेर गर्नेलाई कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान शुरु गरिएको छ ।

४ वर्ष अगाडि

दल दर्ता प्रक्रिया शुरु, तालमेल गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया शुरु गर्ने भएको छ। दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ ।

४ वर्ष अगाडि

चलचित्र लाल सिंह चड्ढा र रक्षाबन्धन विवाद : राजनीति र स्टार कलाकारलाई गाली गरी युट्युवमा हिट हुने चाहना

भारतका दुईजना चर्चित कलाकार यतिखेर सामाजिक सञ्जालमा आफूहरूलाई गरिएका बहिष्कारका आह्वान खेपिरहेका छन्। के त्यस्ता अभियानहरूले साँच्चिकै केही प्रभाव पार्लान् ? लाल सिंह चड्ढा चलचित्रमा आमिर खान र रक्षाबन्धनमा अक्षय...

४ वर्ष अगाडि

चन्द्रागिरि हिल्स नाफामा, प्रतिशेयर आम्दानी कति ?

अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यता कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार...

४ वर्ष अगाडि

सेञ्चुरी बैंकको खुद नाफामा आकर्षण सुधार, चुक्तापूँजी साढे ९ अर्ब माथि

समिक्षा अवधिमा बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ, पुँजीकोष अनुपात १३.५४ प्रतिशत र खराब कर्जा १.५९ प्रतिशत रहेको छ ।

४ वर्ष अगाडि

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव, हिसिला यमी उपाध्यक्ष

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो।

४ वर्ष अगाडि
1 … 1,190 1,191 1,192 1,193 1,194 … 1,903