स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो ।
२० साउन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।
सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार( २ घण्टाको कारोबारमा) २१५ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएका...
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको छ ।
बेलायती संसदले आफ्नो टिकटक एकाउन्ट बन्द गरेको छ । सांसदहरूले डाटा चिनियाँ सरकारमा जाने जोखिमबारे चिन्ता व्यक्त गरेसँगै आफ्नो टिकटक बन्द गरेको हो । संसदले आफ्ना सम्पूर्ण सामग्री डिलिट गर्नुका...
वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये ग्लोबल आईएमई बैंकले आव २०७८-०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ५२ करोड ६४...
लामो समयदेखि प्लाष्टिकजन्य फोहोरको विसर्जनका लागि ठोस समाधान भेटिएको छैन् । यद्यपि यस विषयमा विश्वभरका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत थिए र धेरै खोजहरू पनि भइरहेका थिए ।
सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले तत्कालका लागि कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिँदै मरासिनीलाई सरुवा गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.