कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।
सबै अनुमान विपरित कम्पनीले ग्राहक गुमाएको हो । नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ ।
विज्ञहरुका अनुसार मिथेनको मात्रा उच्च भएमा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यसले मानसिक स्थिति, आवाज, आँखाको दृष्टि, स्मरण शक्तिमा असर गर्छ । बान्ता आउने र बेहोस हुनेसम्मको समस्या समेत...
निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।
सबैभन्दा बढी सीडी रेसयो नबिल बैंकको ८९.७९ प्रतिशत छ। बैंकको कुल निक्षेप ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने ऋण ३ खर्ब ९ अर्ब ६ करोड नाघेको...
बजारले नयाँ मौद्रिक नीतिको पूर्वसन्ध्यामा सकारात्मक संकेत गरिरहेको छ। यसअघि मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।
एक सातामा वाणिज्य बैंकहरूमा ४७ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ४७ अर्बले वृद्धि भएर ४५ खर्ब ४१ अर्ब...
काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहरूलाई आग्रह गरेको छ।
बढी मात्रामा चट्याङ्ग र आगलागीबाट धेरै मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ। देशभर ६९ करोड १३ लाख ३७ हजार ६६० रुपैयाँ बराबरको क्षति भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.