विशेष

तिलक कोइरालाले तोडे अनशन, के-के भयो धितोपत्र बोर्डसँग १९ बुँदे सहमति ? (पत्रसहित)

पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला अनशन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका...

४ वर्ष अगाडि

नेपाल एसीसी महिला क्रिकेट टी-२० च्याम्पियनसिपबाट बाहिरियो, वर्षा बाधक

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

४ वर्ष अगाडि

गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट, पूँजी बजारका समस्या सम्बोधन गर्न आग्रह

नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा रहेको छ । गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताएका छन् ।

४ वर्ष अगाडि

देशभरका स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै

देशका सबै स्थानीय तहले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट निर्माण गरेका छन्। संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गरिसकेका...

४ वर्ष अगाडि

नेपाल टेलिकमले घटायो इण्टरनेट र इण्ट्रानेट लिज लाइन शुल्क, कुनको कति ?

योसँगै इण्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल...

४ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?

बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको...

४ वर्ष अगाडि

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

सरकारले सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

४ वर्ष अगाडि

कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह, नछुट्याउनेलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना

काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । महानगरवासीलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।

४ वर्ष अगाडि

१७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

४ वर्ष अगाडि
1 … 1,224 1,225 1,226 1,227 1,228 … 1,903