केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।
सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययनको लागि प्रोत्साहन छात्रवृत्ति दिएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा यस पटक भने जुनसुकै विषयमा यो सुविधा दिएको हो...
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादीका नेताहरूलाई संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका छन् ।
संसदमा जारी बजेट छलफलमा आजबाट विभागीय मन्त्रीहरुले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । सोमबार र मंगलबार गरी मन्त्रालगयत रुपमा जवाफ लिइने छ ।
पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।
दशहरी र मालदह जातको आँप प्रतिकिलो एक सय रुपैयाँ बिक्री भैरहेको छ । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ । विक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ ।
सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६...
त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्। महानगरको आइतवार बसेको कार्यपालिकाको बैठकमा साहले उक्त कुरा बताएका हुन् । फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने...
काठमाडौ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भनि प्रश्न गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.