प्रदर्शनीमा स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन ।
विभागका अनुसार मोहीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले एक करोड आठ लाख ९० हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।
क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका अवैध क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जालको बारेमा जानाकारी दिन आग्रह गरेको हो ।
यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८७६ आरोहीले अनुमति लिँदा ४४ करोड ८० लाख ९४ हजार २४१ रुपैयाँ रोयल्टी संकलन भएको छ हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा...
निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा देशभर १ लाख ३६ हजार २ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपालको उडान सुरक्षाको परिपालना दर औसतभन्दा राम्रो भएको निश्कर्ष निकालेको छ ।
फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।
ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा इण्टरनेट पुगेको छ । चैत मसान्तसम्म शतप्रतिशत साइटहरुमा ब्रोडब्याण्ड इण्टरनेट पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.