नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।
अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताएका हुन् । साथै उनले सत्ता गठबन्धन एक–एक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार बसन्त ऋतुमा १८ समूहका १३५ जनाले अनुमति लिएका हुन् ।
अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
सरकारले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न बाटो खोलेको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खोलेको हो ।
नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ।
विगत केही दशकहरूमा रुसका धनाढ्य वर्गले अरबौं डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरूलाई पत्ता लगाउन गाह्रो भएको छ।
सरकारले न्यू बुटवल–गोरखपुर प्रसारणलाइनमा १ अर्ब रुपैयाँ लगानी गर्न कानून संशोधन गरेको छ।
काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.