देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरहरूमा विद्युतीय समस्या देखिएको छ । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुनेछ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जितको आधारसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
बुधवार २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा...
विभागले बुधवार एक सूचना निकाल्दै अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि...
तेस्रोमा पाकिस्तानको लाहोर शहर परेको छ । भारतको राजधानी नयाँ दिल्ली ७ औं नम्बरमा परेको छ । देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको १० औं नम्बरमा परेको छ ।
रेल दुर्घटनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरे ।
सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।
एमसीसी परियोजनाअन्तर्गत सब-स्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.