विशेष

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि

मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो। त्यसैको आधारमा डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

होटेल याक एण्ड यतिको पाँचतारे प्रमाणपत्र रद्द, बैंक खाता रोक्का-क्यासिनो र होटल चलाउन नपाउने

सरकारले पाँचतारे होटेल याक एण्ड यतिको बैंक खाता रोक्का गरेको छ । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको...

५ वर्ष अगाडि

थप ४७ वस्तुको आयातमा कडाइ, ४१ वस्तुमा शतप्रतिशत मार्जिन राख्नुपर्ने

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै आयात गर्दा ४१ थरी वस्तुमा शतप्रतिशत र ६ प्रकारका वस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो।

५ वर्ष अगाडि

महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

२३ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, कसरी गर्ने नियन्त्रण ?

अध्ययन प्रतिवेदनले घररजग्गा, शेयर आदि जस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग नपुर्‍याउने प्रतिवेदनमा उल्लेख छ।

५ वर्ष अगाडि

कम पैसामा विदेश यात्रा, यी हुन् घुम्नका लागि सबैभन्दा सस्तो देशहरू

श्रीलंकाको सुन्दर समुद्री किनारहरू धेरै प्रसिद्ध छन्। श्रीलंकाका ऐतिहासिक स्मारकहरू, पहाडी स्टेशनहरू र शानदार समुद्री खानाले तपाईंको विदेश यात्रालाई धेरै शानदार बनाउँदछ। श्रीलंकाको कोलम्बो र नेगोम्बो शहरहरू घुम्नको लागि धेरै...

५ वर्ष अगाडि

अम्बानीलाई पछि पार्दै अडानी बने एसियाकै धनी व्यक्ति

यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।योसँगै उनी भारतका सबैभन्दा धनी व्यक्ति समेत बनेका छन् ।

५ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो ‘छोटो अवधिमै उच्च प्रतिफलको लोभले क्रिप्टोकरेन्सी र नेटवर्किङ कारोबार नगर्नू’

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।

५ वर्ष अगाडि

वैदेशिक रोजगार विभागका महानिर्देशकको ५ महिनामै सरुवा, इपीएस शाखा प्रमुख पनि फेरिए

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।

५ वर्ष अगाडि

३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सर्भे अनुमति, अनुमानित लागत २३ अर्ब

बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित १२५ मेगावाट तथा २२५ गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययनको...

५ वर्ष अगाडि
1 … 1,316 1,317 1,318 1,319 1,320 … 1,903