काठमाडौं महानगरपालिकाले सोमवार विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।
नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।
पुंँजी पर्याप्त भएपछि बैंकले आक्रामकरुपमा कर्जा प्रवाह गर्दा आएको साइड इफेक्टले पनि तरलता व्यवस्थापनमा चाप परेको देखिएको छ ।
ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
सिएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा परेको एक लगानीकर्ता बताउँछन् ।
विश्व बजारमा 'क्रिप्टोकरेन्सी'को प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । नेपालमा भने' क्रिप्टोकरेन्सी' को कारोबार अवैध मानिन्छ ।
सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।
हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको...
© 2026 Cloud Patrika. All Rights Reserved.