विशेष

पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक १ अर्ब ८८ करोड नोक्सान

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ

५ वर्ष अगाडि

नेपालमा अर्को न्यून चापीय प्रणालीको प्रभाव: अझै केही दिन मौसम बदली रहने

यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएको छ ।

५ वर्ष अगाडि

तरलता अभावकैबीच सरकारले आन्तरिक ऋण उठाउँदै (तालिकासहित )

ट्रेजरी बिलमार्फत ५५ अर्ब, विकास ऋणपत्रमार्फत ७५ अर्ब, नागरिक वचतपत्रमार्फत २ अर्ब र वैदेशिक रोजगारी वचतपत्र मार्फत ५० करोड रुपैयाँ गरी कुल १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ आन्तरिक...

५ वर्ष अगाडि

सरकारको कार्यकाल बचाउमै खर्चिए देउवाले देशवासीका नामको सम्बोधन (पूर्णपाठ)

सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए ।

५ वर्ष अगाडि

भिजिट भिसामा खाडी मुलुक जान प्रतिवन्ध

नेपाल सरकारले भिजिट भिसामा खाडी मुलुक जान तत्कालका लागि रोक लगाएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय सार्वजनिक गरेको हो ।

५ वर्ष अगाडि

काठमाडौंमै यसरी तयार हुँदै बजार पुग्थ्यो नक्कली मह, सञ्चालक परे फन्दामा

उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

५ वर्ष अगाडि

‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?

चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।

५ वर्ष अगाडि

महामारीमा कस्तो हुन्छ ‘मेटाभर्स’ को दुनियाँ ?

महामारीले हाम्रो भेट्ने तरिका परिवर्तन गरेको छ। सामाजिक दूरीले मानिसहरूलाई टाढा लगेको छ, त्यसैले अनलाइन संसारले मानिसहरूलाई नजिक ल्याउने प्रयास गरिरहन्छ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.०४ प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप कडाइ, शुक्रवार राति १२ बजेदेखि जोर विजोर लागू

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले काठमाडौं उपत्यका थप कडाइ गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि
1 … 1,327 1,328 1,329 1,330 1,331 … 1,903