विशेष

६ महिनामा २४ हजारभन्दा बढी ऋणीले लिए १ खर्ब ६ अर्ब पुनरकर्जा, ५० प्रतिशत पर्यटनमा

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा पाँच महिनामा एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ प्रवाह भएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा ३३ अंकको वृद्धि, धेरै कमाउने विकास बैंकका लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच भएका छन्...

५ वर्ष अगाडि

तालमेल नमिल्दा सिटामोल अभाव, सरकार भन्छ-‘अत्यावश्यक औषधिको अभाव छैन’

बजार मागको ८० प्रतिशतभन्दा बढी स्वदेशी उद्योगहरूले पूर्ति गर्दै आएका छन्। जानकारहरूका अनुसार बजारमा यति बेला सिटामोलको अभाव देखिनुको एउटा प्रमुख कारण माग र उत्पादनबीच तालमेल मिल्न नसक्नु हो।

५ वर्ष अगाडि

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर विवाद अख्तियार पुग्यो

मर्जर जाँदा हिमालयन बैंकका सेयरधनीहरुले करिब ४ अर्ब रुपैयाँ र कर्मचारी संचय कोषले करिब ६० करोड रुपैयाँ नोक्सान हुन्छ भन्ने उजुरी परेको छ ।

५ वर्ष अगाडि

नेपाली श्रमिक इजरायल लैजान शुरु, मासिक २ लाख पारिश्रमिक

जी टू जी प्रक्रियाबाट पहिलो पटक नेपाली श्रमिकलाई इजरायल लैजान थालिएको छ । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार...

५ वर्ष अगाडि

आरोग्य कन्स्ट्रक्सनसहित ७ कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा

सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

५ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

६८ अर्ब डलरमा क्याण्डीक्रस निर्माता कम्पनी किन्दै माइक्रोसफ्ट, हालसम्मकै ठूलो प्राप्ति

भिडियो गेमका ठूला र सफल कम्पनीमध्येको एक एक्टिभिजनलाई उसले ६८.७ अर्ब अमेरिकी डलर अर्थात करीब पौने ८२ खर्ब नेपाली रुपैयाँमा किन्ने सम्झौता गरेको छ । सो सम्झौता मंगलबार भएको एजेन्सीहरुले...

५ वर्ष अगाडि

धुम्रपान गर्नेहरु किन कोरोना संक्रमणको बढी जोखिममा ?

यसका साथै धुम्रपान गर्ने मानिसमा स्वासप्रस्वास सम्बन्धी समस्या हुे भएकोले निमोनिया, हर्ट अट्याक तथा रक्तचापजन्य रोगहरुले धेरै खतरा हुन्छ । जसको कारण कोरोनाको संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

५ वर्ष अगाडि

सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने

जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

५ वर्ष अगाडि
1 … 1,328 1,329 1,330 1,331 1,332 … 1,903