विशेष

चालकविहीन एक पटकको चार्जमा ३०० किमी चल्ने विद्युतीय ट्रक

यसले एकै पटक चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। यति मात्र होइन, यो सेल्फ ड्राइभिङ टेक्नोलोजीको साथ आउनेछ, अर्थात् सडकमा चालकविहीन चल्नेछ ।

५ वर्ष अगाडि

विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाउने, चिस्यान केन्द्र र सिंचाइलाई सुविधा

घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

५ वर्ष अगाडि

खोप कार्ड हराएमा के गर्ने ? यस्ता छन् प्रतिलिपि पाउने तीन तरिका

पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको...

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडाइ, सामाजिक उत्तरदायित्वको रकम जथाभावी खर्च नगर्नू

संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च र व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सामाजिक उत्तरदायित्व भित्र नपर्ने मस्यौदामा उल्लेख छ ।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया र ग्लोबल

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

५ वर्ष अगाडि

कोरोना नियन्त्रणको लागि उपत्यकामा थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्णपाठ)

सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार

केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

सरकारी लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च तीन बर्ष यताकै कमजोर

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ४६.१६ प्रतिशत हो । यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य सरकारले लिएको छ।

५ वर्ष अगाडि

यी हुन् काठमाडौं र ललितपुरमा बुस्टर डोज लगाउने स्थान

त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।

५ वर्ष अगाडि

आयल निगमको घाटा ६ महिनामा १९ अर्ब २६ करोड, सञ्चिति बचत शून्य

निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।

५ वर्ष अगाडि
1 … 1,329 1,330 1,331 1,332 1,333 … 1,903