विशेष

शेयर बजारमा उछाल, नेप्से ६३ अंकले बढ्दा १० कम्पनीका लगानीकर्ता मालामाल

आइतबार नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.५६ प्रतिशत बढी हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ...

६ वर्ष अगाडि

निफ्राको स्पष्टीकरण-‘बण्ड जारी र लाभांश नेप्सेमा सूचीकृत हुनु अगाडिकै योजना’

नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषय के हो भनेर स्पष्टिकरण सोधेपछि निफ्राले लिखित स्पष्टीकरण दिएको हो ।

६ वर्ष अगाडि

डिम्याट खोल्नेमध्ये २० प्रतिशतले मात्र गर्छन् शेयर कारोबार

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

६ वर्ष अगाडि

शेयर बजारमा लगानी गर्दा के-के कुरामा ध्यान दिने ?

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

६ वर्ष अगाडि

विदेशी लगानी ३७ प्रतिशतले घट्यो, ७ महिनामा ९ अर्ब २ करोड एफडीआई

राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारको दाबी गर्दै आएको थियो । यद्यपि अहिले फेरी मुलुकमा राजनीतिक अस्थिरता बढ्दो छ ।

६ वर्ष अगाडि

हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।

६ वर्ष अगाडि

अब नेपाली बैंकको डेबिट र क्रेडिट कार्डबाटै विश्वभरका होटल बुकिङ र एयर टिकेटिङ

अनलाइन ट्राभल एग्रिगेटर एक्सेल ट्रिपले यो सुविधा दिएसँगै विश्वभरका २३ लाखभन्दा धेरै होटल र झण्डै ४ सय ५० वटा एयरलाइन्सको टिकेटिङ अब नेपाली बैंकका डेबिट कार्डको सहयोगबाटै गर्न सकिने भएको...

६ वर्ष अगाडि

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्दै, चामल आयात दोब्बर वृद्धि

नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान देश नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ ।

६ वर्ष अगाडि

ठूलो खोला जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक

नेपाल बैंकको नेतृत्वमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५२ करोड १२...

६ वर्ष अगाडि

कनेक्ट आईपीएसमार्फत हुने कारोबारकाे सीमा दोब्बर बढ्यो

नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आइपीएसमार्फत् हुने कारोबारको सीमा दोब्बर बढाएको छ । अब कनेक्ट आइपीएस मार्फत एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख...

६ वर्ष अगाडि
1 … 1,481 1,482 1,483 1,484 1,485 … 1,902