विशेष

उद्यमी बन्न चाहने युवालाई वाणिज्य बैंकको सहुलियत कर्जा, १५ लाखसम्म पाइने

उद्यमी बन्न चाहने युवाका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको छ ।

६ वर्ष अगाडि

नापतौल गुणस्तर मापदण्ड पूरा नगर्ने ८५ उद्योगलाई कारबाही

तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर...

६ वर्ष अगाडि

भारतले एकपक्षीय रुपमा नाका खोलेपछि सीमाक्षेत्रमा तनाव

दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

६ वर्ष अगाडि

६ महिनामा ३६७ वटा बलात्कारका घटना, ७७ प्रतिशत १८ वर्ष मुनिका

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिलातथा बालिका माथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको पाइन्छ जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ ।

६ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.२ प्रतिशत

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म बैक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्र्जा ९.८ प्रतिशतले बढेको छ ।

६ वर्ष अगाडि

दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने

दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द रहनेछन् ।

६ वर्ष अगाडि

सीडीएससीको केवाईसी निर्देशिका पारित, लगानीकर्ताले घरबाटै विवरण भर्न सक्ने

सिडिएस एण्ड क्लियरिङको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका पारित भएको छ ।

६ वर्ष अगाडि

दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।

६ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

निर्यात १०.५ प्रतिशतले वृद्धि, जुस लगायतको निर्यात घट्यो

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भएको हो ।

६ वर्ष अगाडि
1 … 1,556 1,557 1,558 1,559 1,560 … 1,897