चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर आमरण अनसन बसेका डा. केसीले सहमतिसँगै आइतबार २७ दिन लामो आमरण अनसन तोड्ने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १९ हजार ३२० जनाको पीसीआर परीक्षणमा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको हुने गरेको छ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत तीन अर्ब बजेट विनियोजन गरेको छ।
गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताए ।
केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५/२०७७ को बुदा नं. २ मा खण्ड 'घ' थप गर्दै यस्तो व्यवस्था गरेको हो।
एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ। टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ। नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको...
विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.