विशेष

उपत्यकामा बढ्दो संक्रमणले दशैंको यात्रा अलमल

देशभर घुमघाम र पर्यटकीय गतिविधि खुला भएका छन् । मानिसहरु बिदाको सदुपयोग गरी भ्रमणमा निस्कने मुडमा समेत थिए । तर, काठमाडौं उपत्यकामा बढेको कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभावका...

६ वर्ष अगाडि

नेपाल एयरलाइन्समा अब दुई नेतृत्व, कार्यकारी अध्यक्ष हुँदाहुँदै महाप्रवन्धक नियुक्त

सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त ल्याएको छ । तर, यस संस्थानको नेतृत्वमा अहिले नै कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् ।

६ वर्ष अगाडि

‘दशैंमा मन्दिरमा पुजारीमात्रै बोलाएर नित्य पूजा गर्नू, सार्वजनिक ठाउँमा पिङ नहाल्नु’

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले यसपालीको दशैंमा मन्दिरहरुमा पुजारीहरु मात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिती, गुठी, धार्मिक गुरु,स्थानीय सरकार, धार्मिक गुरुलाई आग्रह...

६ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहिबार सेयर बजार मापक सूचक नेप्से ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ ।

६ वर्ष अगाडि

‘वित्तीय र आर्थिक क्रियाकलापका सन्दर्भमा हाम्रो फोकस बुटवल र भैरहवा नै रहन्छ’

हामी जहाँ परिकल्पना गरिरहेका छौँ, त्यो मानव बस्ती भएकै स्थान हो । हामी कुनै जंगल क्षेत्रमा प्रवेश गर्न खोजेका छैनौँ । हामीले नदी किनार क्षेत्रलाई व्यवस्थापन र विकास गर्न खोजेका...

६ वर्ष अगाडि

दक्षिण एसियामा अहिलेसम्मकै आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटमा महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र...

६ वर्ष अगाडि

कोरोना महामारीकै बीच दुई महिनामा ५ हजार युवा विदेशिए

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

६ वर्ष अगाडि

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता शुरु,यस्ता छन् ६ बुँदे माग

सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै विहिबार शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो । डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४औं दिनमा...

६ वर्ष अगाडि

भारतीय चामल निर्यातका प्रमुख १० ठूला बजारमध्ये नेपाल चौथो स्थानमा

भारतीय आर्थिक वर्ष सन् २०१९/२० मा भारतले कुल ४ खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ भारुबराबरको चामल निर्यात गरेकोमा त्यसको करिब ४ प्रतिशत नेपालमा निर्यात भएको छ ।

६ वर्ष अगाडि

सक्रिय संक्रमित २५ हजार नाघ्यो, फेरि होला त लकडाउन ?

बुधबार एकैदिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा...

६ वर्ष अगाडि
1 … 1,564 1,565 1,566 1,567 1,568 … 1,897