पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ...
बजार अनुगमन सुरू भएसँगै प्याजको मूल्य घटेको छ । बुधबार एकैदिन प्रतिकेजी ४४ रुपैया बढेर १२० रुपैयाँ पुगेको प्याज विहिबार ११० रुपैयाँमा झरेको छ ।
फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको जनाएको छ...
मेरो शेयर अब मोबाइल एपमा पनि उपलब्ध भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर एप बुधबारदेखि नै गूगलको प्लेस्टोरमा उपलब्ध गराएको हो ।
केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै रहेको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।
बुधबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो । प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको...
आठवटै सदस्य देशका अर्थमन्त्री सम्मिलित बैठक परराष्ट्र मन्त्री ज्ञावालीले कोरोनाको कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असोजमसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
बुधबार नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१.४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार ७६ रुपैया रहेको प्याज बुधबारको लागि १२० रुर्पैयाँ तोकिएको छ । उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.