विशेष

उपत्यकाको निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्छ, के खोल्न पाइँदैन?

कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।

६ वर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोरबिजोर

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

दुई ओटा ट्विनअटरले माग धान्न सकेनन्, खरिद प्रक्रिया अघि बढाउन मन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कुल मृत्युदर ०.६३ प्रतिशत

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

संशोधित सामूहिक लगानी कोष नियमावली लागू, पुर्नखरिद गर्दा लिने शुल्क अब योजनाको आय

नेपाल धितोपत्र बोर्डले बुधबारदेखि संशोधित सामूहिक लगानी कोष नियमावली २०७७ लागु गरेको छ । अर्थ मन्त्रालयबाट स्वीकृति पाएसँगै बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, २०७७ आजदेखि लागु गरेको...

६ वर्ष अगाडि

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ५६ करोडको कारोबार

यसदिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँ बराबरको कारोबार...

६ वर्ष अगाडि

क्वारेन्टिनमा प्रयोग गर्न थप ३१ होटललाई अनुमति (सूचीसहित)

सरकारी मापदण्ड अनुसार हवाइ मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्छ। होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने हुन्छ ।

६ वर्ष अगाडि

कोरोना महामारीका बीचमै, दशैंले पनि रोक्न सकेन मुग्लान पस्ने ‘लाहुरे’ लाई

संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ...

६ वर्ष अगाडि

केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यी स्थानमा सतर्क रहन आग्रह

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा...

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने

तोकिएको शर्त भने पालना गरेर इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् ।

६ वर्ष अगाडि
1 … 1,584 1,585 1,586 1,587 1,588 … 1,896