योे प्रक्रियामा गएसँगै बैंकले आफूले गर्नुपर्ने सबै काम सकेर तिर्नु र बुझाउनु पर्ने शुल्क, मालपोतको खातामा जम्मा गरेको भौचर आधिकारिक इमेलमार्फत मालपोत कार्यालयमा पठाएपछि मालपोतले जग्गा रोक्का गरिदिनेछ ।
राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक सूचना मार्फत आहृवान गरेको हो ।
नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।
आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।
उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न काठमाडौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/ ४ वटा अनुगमन टोली परिचालन गरिएको छ । हालसम्म मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख...
यसदिन १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर किनबेच भएका छन् । १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
पहिरोबाट सवैभन्दा धेरै २०६ जनाको मृत्यु भएको छ। दुईमहिनाको समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ। मनसुन शुरु भएपछि बाढिबाट ४ जनाको मृत्यु, ११ जना बेपत्ता र...
गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको खुद नाफा १२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको यस्तो नाफा २५ प्रतिशतले बढेको थियो । कोभिड–१९ को असर बैंकहरुको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आइतबार गोलभेडा ३० रुपैयाँ देखि ३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.