बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिन र घरलगायत संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्न माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका...
यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।
निमोनिया भएर गत साउन १९ गते मेडिसिटी अस्पतलामा भर्ना भएका कलंकी ट्याक्लाफाँट का ६४ वर्षीय बृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
लाजिम्पाट स्थित एभरेष्ट बैंकको मूख्य कार्यालय सोमबार र मंगलबार बन्द गरिएको हो ।
कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ। उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।
गृह मन्त्रलायको विज्ञप्ति अनुसार आइतबार साँझसम्ममा तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी प्रहरीले गराएको हो।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।
आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउननिर्देशन दिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.