विशेष

पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा, कोरोनापछिको आर्थिक अवस्थामा केन्द्रित हुने

रआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना गर्ने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई...

६ वर्ष अगाडि

साँझ ७ बजेपछि उपत्यका प्रवेशमा रोक, पासबिना अन्तरजिल्ला यात्रामा प्रतिबन्ध

गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक...

६ वर्ष अगाडि

कृषि प्रधानदेश झन परनिर्भरतातर्फ: वार्षिक ७ करोड बढीको कोदो आयात

मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५-०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको थियो...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका...

६ वर्ष अगाडि

नेप्से परिसूचक ७.५३ अंकले बढ्यो, १० वटा कम्पनीको मूल्यमा सर्किट

बिहिबार सेयर नेप्से रिसूचक ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर ११ को मृत्यु, ६ बेपत्ता

मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

६ वर्ष अगाडि

बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा अहिले २ खर्बभन्दा बढी तरलता भएपछि अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

६ वर्ष अगाडि

भारतबाहेकका मुलुकबाट नेपालमा दक्ष जनशक्ति ल्याउन दिन अर्थमन्त्री सकारात्मक

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्षजनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्यदेशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।

६ वर्ष अगाडि
1 … 1,611 1,612 1,613 1,614 1,615 … 1,895