विशेष

कसरी चल्यो साउन १५ मा खीर खाने चलन, कसरी बनाउने स्वादिष्ट खीर ?

साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा...

६ वर्ष अगाडि

काठमाडौंको भीडभाड कम गर्न नयाँ नियम, तोकिएको बार अनुसार सेवा (सूचना सहित)

पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका/ छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ...

६ वर्ष अगाडि

उद्योग नवीकरणको लागि उपत्यका बाहिर र भित्रका लागि छुट्टा-छुट्टै म्याद

यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

६ वर्ष अगाडि

लघुवित्त एक आपसमा गाभिँदा के-के पाउँछन् सहुलियत ?

केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको...

६ वर्ष अगाडि

दक्षिण एसियाका ४० लाख बालबालिका बाढी पहिरोबाट प्रभावित

नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।

६ वर्ष अगाडि

छ महिनामाको अवधिमा विश्व पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब घाटा

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।

६ वर्ष अगाडि

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिर खुल्यो (विज्ञापनसहित)

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी मागेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि कारारमा कर्मचारी मागेको हो ।

६ वर्ष अगाडि

लघुवित्तलाई फोर्स मर्जरमा लैजाने, हकप्रद निष्कासनमा रोक (पूर्णपाठ)

वाणिज्य बैंकहरुलाई झै पहिलो चरणमा क्रसहोल्डिङ रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जर गराइनेछ । त्यसपछि बाँकी लघुवित्त संस्थाहरुलाई आवश्यकताका आधारमा मर्जरमा जानका लागि केन्द्रीय बैंकले निर्देशन दिन सक्नेछ ।

६ वर्ष अगाडि

मलेसियाबाट साउन १८ देखि २४ गतेसम्म ११ चार्टर्ड उडान हुने (तालिका सहित)

मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको तालिका अनुसार साउन १८ (अगस्त २ देखि ८ ) देखि साउन २४ गतेसम्म उक्त उडान हुन लागेको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक ७.५९ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ । मंगलबार १८५ कम्पनीको १ अर्ब २५ करोड ८४ लाख ३६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ...

६ वर्ष अगाडि
1 … 1,612 1,613 1,614 1,615 1,616 … 1,895