महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन् ।
विश्व बैंकले पछिल्लो पटक जारी गरेको 'नेपाल डेभलपमेन्ट अपडेट' अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको बीम समितिको तथ्याङमा उल्लेख गरिएको छ ।
ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले जनाएको छ ।
बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय...
विहिबार नेप्से १०.१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ भने १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ को सेयर कारोबार भएको छ...
बैकिङ प्रणालीमा अहिले १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ
भुकम्प अघि नै भुकम्पबाट हुने क्षतिलाई अग्नी बीमामा समावेश गरेको र कोरोनाभाइरसको महामारी पछि यसका लागि विशेष बीमा घोषणा गरेको बीमा समितिले अब बाढी तथा पहिरोबाट हुने क्षतिको बीमा पोलिसी...
आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा परेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बताएको छ ।
नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.