गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।
कोरोबार खुलेको दुईदिन उतारचढाव देखिएको बजार निरन्तर ओरोलो लागि रहेको छ । बुधबारको नेप्से परिसूचक १७.५० अंकले घटेर एक हजार ४३२.४४ विन्दुमा ओर्लिएको छ।
विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ , ३२ करोड अमेरिकी डलर, २३.८ करोड युराे र १७.१ करोड स्टेर्लिंग पाउण्ड बराबर रहेका छन्।
इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले लघु,घरेलु तथा साना उद्यम पुनर्कर्जा,विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर...
सार्वजनिक यातायात पूर्ण रुपमा नचलेपनि र निजी चार पाङ्ग्रे सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएसँगै राजधानीको सडकमा सवारीको चाप थपिएको हो ।
संक्रमणबाट जोगिनका लागि तीन लेयर भएको मास्क प्रयोग गर्नु उत्तम रहेको बताइँदै आएको बेला भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने बताएका हुन् ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।
हरेक बैंकले प्रक्तिव्यक्ति ५ करोड रुपैयाँ भन्दा बढी पुनर्कर्जा प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्था शाखाका बाट कम्तिमा ५ वटा पुनर्कर्जा प्रदान गर्नु पर्नेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.