शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।
नेप्सेका अनुसार बिहिबार १ सय ८० कम्पनीका १९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कारोबार भएको छ...
यो व्यवस्थासँगै यस्ता साना करदाता कर कार्यालयमा गएर विवरण बुझाउने, बैंकमा पैसा तिर्ने र फेरि कर कार्यालय गएर भौचर बुझाउने झन्झटबाट मुक्त भएका छन्।
सरकारले गत आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ७ खर्ब ६८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।
सरकारसँग स्रोत साधनको कमी छैन । स्वास्थ्य सुरक्षाका पूर्ण निर्देशनको परिपालना गर्दै, सामाजिक दूरी कायम गर्दै सरकारले काम गर्ने वातावरण थिएन ? पक्कै पनि थियो । यस अवधिमा वैदेशिक रोजगार...
सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।
प्रतिवेदनअनुसार यस वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको ५१ खर्ब ७१ अर्ब ६४ करोडको लेखापरीक्षण सम्पन्न भएको छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको समर अफर ल्याएको छ । साउन १ गते देखि लागूहुने गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त सेवा ९० दिनसम्म उपलब्ध...
विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.