विशेष

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, कसले कति पाए ?

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट गोरखामा एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

लाइसेन्स भएका गैर बैकिङ संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ । राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४...

६ वर्ष अगाडि

हवाई पार्किङ शुल्कमा ७५ प्रतिशत छुट, डिमरेज चार्ज पनि नलाग्ने

मन्त्रालयले बाहल आय, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिन सरकार समक्ष तयारी गरेको छ । मन्त्रालयले लकडाउनमा अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको छ ।

६ वर्ष अगाडि

थप ७ सय ४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

लकडाउनको अवधिमा उडान मार्फत १६ हजार ६ सय ७२ जना नेपालीको उद्धार

लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सडक मार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

६ वर्ष अगाडि

पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति, ४१ अर्ब नोक्सानी हुने अनुमान

मन्त्री भट्टराइको अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति भइरहेको जनाइएको छ। चैत ११ गतेदेखि अहिलेसम्म ३४ अर्बको नोक्सान भएको उनको भनाई थियो...

६ वर्ष अगाडि

कुपोषण रोकथामका लागि दुई दातृ संस्थाको २ लाख ५० हजार युरो सहयोग

उक्त सहायता रकम ३० वटा जिल्लाका ३०८ स्थानीय तहका अभिभावकहरूले पाखुरा नाप्ने फित्ताको प्रयोग गरि आफ्ना बालबालिकाको पोषणको अवस्था थाहा पाउन सक्नेछन् ।

६ वर्ष अगाडि

नेपाल निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, कति पुग्यो प्रतिव्यक्ति आय ?

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैँकले न्यूनमध्यम आय वर्गमा राखेको छ। सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९०...

६ वर्ष अगाडि

एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा

एभरेष्ट ग्यास ग्रुपले नयाँ सैपाल ग्यास उद्योग कैलालीमा स्थापना गरेको छ ।

६ वर्ष अगाडि
1 … 1,629 1,630 1,631 1,632 1,633 … 1,895