विशेष

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘स्टेरिङ्ग अप्रेसन’

माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले अप्रेसन चलाएपछि तस्कररुको समान धमाधम बरामद हुन थालेको छ् । बुधबार बिहान ५ बजे माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोज क्षेत्रको दशगजा क्षेत्रमा तस्करहरुले राखेका...

६ वर्ष अगाडि

चार्टर्ड फ्लाइटको नाममा महँगो भाडा लिनेमाथि छानविन गर्न समिति गठन

मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख र मन्त्रालयका कानुन शाखाका उपसचिव रहने गरि तीन सदस्यीय छानबिन समिती गठन गरेको हो।

६ वर्ष अगाडि

पुनर्बीमा कम्पनी सेयर नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने...

६ वर्ष अगाडि

थप २ सय ७९ जनामा कोरोना संक्रमण,संक्रमित सं‌ख्याको ४३ सय ६४ पुग्यो

थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र...

६ वर्ष अगाडि

लकडाउनमा बिस्कुटको माग बढी, पारले-जी ८२ वर्ष यताकै धेरै बिक्री

भारतमा केवल ५ रुपैयाँमात्रै पर्ने बिस्कुट लकडाउनका बेला ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई ठूलो मात्रामा बाँडिएको थियो। पारले–जीको भारतमा १३० वटा कारखाना छन्।

६ वर्ष अगाडि

‘भूमि फिर्ता हाम्रो साझा भावना, जस सबैको हो कसैले देवत्वकरण नगरौँ ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि फिर्ता हाम्रो साझा भावना रहेकोले जस लिनेगरी कसैले कोहीलाई देवत्वकरण गर्न जरुरी नरहेको बताएका छन् ।

६ वर्ष अगाडि

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको स्वरूप बदल्ने तयारी

एकातिर कोरोना संक्रमण दिनादिनु बढिरहेको छ भने अर्कोतिर लामो लकडाउनले व्यापारव्यवसायसँगै जनताको सामान्य जीवनयापन पनि प्रभावित हुनुका साथै दैनिक गुजारामै समस्या देखिन थालेको छ ।

६ वर्ष अगाडि

९९ प्रतिशतको शेयर लगानी हल्लाकै भरमा

सैद्धान्तिक विश्लेषण गर्ने हो भने कम्पनीको आर्थिक अवस्थाको कारणबाट सेयर घटबढ हुनु पर्ने हो र सेयरमा लगानी गर्दा लगानीकर्ताको सम्बन्धित कम्पनिको वासलात अध्ययन गर्नु पर्ने हो तर नेपालमा यसरी विश्लेषण...

६ वर्ष अगाडि

इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो, २ अर्ब बढी रकम फिर्ता हुने

तनहुँ जलविद्युत् लिमिटेडको बैंक ग्यारेन्टी सम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेण्ट बैंकले जितेको छ ।

६ वर्ष अगाडि

गरिखाने अधिकार खोसिएको भन्दै व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

महासंघ अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले लकडाउन बढाउँदै जाँदा बैंकको ब्याज, घरभाडा र करको मारमा व्यवसायीहरु परेको तर कुनै सहुलियत प्याकेज नल्याएकोमा भन्दै ५ बुँदे माग...

६ वर्ष अगाडि
1 … 1,646 1,647 1,648 1,649 1,650 … 1,894