विशेष

‘लक्षणविनाको संक्रमितबाट अन्यमा कोरोना सर्ने सम्भावना निकै कम’- डब्ल्यूएचओ

संगठनकी आधिकारिक सरुवा रोग विशेषज्ञ मारिया भान कर्खोभेले जेनेभामा आयोजित एक कार्यक्रममा लक्षण नदेखिएका कोरोना संक्रमितहरूले अरूलाई रोग सार्ने सम्भावना कम भएको बताएकी हुन् ।

६ वर्ष अगाडि

थप ३ सय २३ जनामा कोरोना संक्रमण

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

६ वर्ष अगाडि

अब कोरोना लक्षणविहीन व्यक्तिको नमूना आएपनि परीक्षण नगर्ने

स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ अनुसार नै लक्षण देखिएका र संक्रमितका सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिने तयारी सरकारले थालेको हो ।

६ वर्ष अगाडि

नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५...

६ वर्ष अगाडि

सुरक्षा परिषदका अमेरिकी राजदूतलाई गैरआवासीय नेपालीले बुझाए कालापानीसम्बन्धी ज्ञापनपत्र

गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई कालापानी क्षेत्र नेपालको भएको बारे ज्ञापनपत्र बुझाएको छ ।

६ वर्ष अगाडि

‘विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन्, उद्योग बढाउनु पर्छ’

‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव...

६ वर्ष अगाडि

रूपन्देहीमा एक युवकले गरे आफ्नै ५ जना साथीको हत्या

रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक जनाले एकैसाथ ५ जनाको हत्या गरेका छन् ।

६ वर्ष अगाडि

दोस्रो बजारको संरचनात्मक सुधार, सेबोन अध्यक्ष ढुंगानाको लेख

अत्यावश्यक सेवा बाहेकका अरु कार्यहरु वन्द गर्ने र बन्दाबन्दीका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार बन्द गर्नु पर्ने अवस्था सृजना भएकोमा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कारोबारमा केही थप व्यवस्थाहरु गरी बजार संचालन...

६ वर्ष अगाडि

कोरोना रोकथामका लागि कहाँ कसरी खर्च भयो १० अर्ब ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै ढकालले उक्त रकम तीनवटै निकायका सरकारले खर्च गरेको संसदमा बताए।

६ वर्ष अगाडि

बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ऋण लगानी ११ अर्ब

चैत दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ जेठसम्म आइपुग्दा यो १ खर्ब २७ अर्बले बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ...

६ वर्ष अगाडि
1 … 1,647 1,648 1,649 1,650 1,651 … 1,894