विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको ११ महिनामा ५७४ विद्युतिय गाडी आयत भएको देखिएको छ । साथै, जेठ महिनामा ९३ वटा विद्युतिय गाडी आयात भएको हो ।
पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरमा रहेका कोरोना भाइरस लक्षण नदेखिएको व्यक्तिको पीसीआर विधिबाट नगर्ने जनाएको हो ।
कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मको लागि मात्रै जोखिम बहन गर्नेगरी बिक्री गराउन समितिले भनेको छ। अर्थात कोरोना बीमा गर्नेको जोखिम बहन चैत मसान्तसम्म मात्रै हुनेछ।
आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन...
नेपाल हस्तकला महासंघले आगामाी आर्थिक वर्ष २०७७/७८ को बजेटले हस्तकला क्षेत्रका धेरै माग सम्बोधन गरेको बताएको छ ।
जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न खाका तायार पारेको हो । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयारी गरिरहेको छ...
यस कठिन परिस्थितिमा धैर्यपूर्वक करीव ३ महिना समय गुजारेका नेपालीहरु शुक्रबारदेखि क्रमशः आफ्नो घर फर्कन पाउँदैछन् ।
बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी ४८ दिनमै स्थगित भएको छ । बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हालको लागि कोरोना बीमा रोक्ने निर्णय...
© 2026 Cloud Patrika. All Rights Reserved.