विशेष

मोबाइलमा बढी समय बिताउने बच्चालाई कसरी छुटाउने लत ?

अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् । मोबाइल र इन्टरनेटका बैगुन मात्र छैनन्। यसलाई सदुपयोग गर्न सकेको खण्डमा...

६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु हो ।

६ वर्ष अगाडि

उपत्यकाका सबै नाका सिल गर्न गृहको निर्देशन, प्रवेश गर्न नयाँ नियम

उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले प्रवेश गर्ने सबै नाका सिल गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहको सुझावका आधारमा मन्त्रालयले अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको गर्न...

६ वर्ष अगाडि

कोरोना बीमाप्रति आकर्षण बढ्दो, एक महिनामै बिक्यो १ लाख ३० हजार पोलिसी

बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा एकमहिनाको अवधिमै बुधबार सम्ममा १ लाख ३० हजार बढीले कोरोना बीमा गरिसकेका छन् । त्यसबाट ७...

६ वर्ष अगाडि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४४४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

६ वर्ष अगाडि

हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द

कोेरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। समितिले यसअघि उडान तथा सीमा नाका जेठ १८ सम्म...

६ वर्ष अगाडि

स्वेच्छिक पिसिआर परीक्षणको शुल्क तोकिएको छैन‍: स्वास्थ्य मन्त्रालय

हालसम्म परीक्षण सम्बन्धी कार्यविधि मात्र बनेको उनले जानकारी दिए । मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने निर्णय गरेको थियो...

६ वर्ष अगाडि

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सावर्जनिक

सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। भूमिसुधार मन्त्रालयले औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

६ वर्ष अगाडि

निजी अस्पतालले आरडीटी खरीद मूल्यको २० प्रतिशत बढीसम्म परीक्षण शुल्क लिन पाउने

कोरोनाभाइरसको आरडीटी (द्रुत पहिचान परीक्षण) गर्ने निजी अस्पतालले सामग्री खरीदको २० प्रतिशत सम्म बढाएर शुल्क लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

६ वर्ष अगाडि
1 … 1,661 1,662 1,663 1,664 1,665 … 1,894