रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष...
बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरुको बिहिवारदेखि सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।
प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका भएकाले त्यही आधारबाट अघि बढ्ने जनाकारी दिए ।
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए।
युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने...
यो सँगै नेप्से परिसूचक १ हजार २ सय १. ५७ विन्दुमा ओर्लेको छ । उक्त दिन ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर किनबेच हुँदा ३६ लाख १३ हजार ५२३...
कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेको सेयरबजारमा पहिलो दिनमै ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका...
एक महिना अघिसम्म सत्तारुढ नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन्।
संक्रमित मध्ये भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ । त्यस्तै भक्तपुरमा भेटिएका अर्को संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस...
नयाँ अपडेट अनुसार आज थप २६ जनामा कोरोना जनामा कोरोना देखिएको छ। दिउँसो ५७ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र ८३ जनामा कोरोना पुष्टी हुँदा कुल संक्रमित भने २१७...
© 2026 Cloud Patrika. All Rights Reserved.