विशेष

लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।

६ वर्ष अगाडि

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

६ वर्ष अगाडि

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

६ वर्ष अगाडि

धान र तरकारीको बीउमा ५० प्रतिशत अनुदान

गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले...

६ वर्ष अगाडि

प्रदेश ५ मा पहिलो पटक एकै दिन दुई संक्रमित भेटिए

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

६ वर्ष अगाडि

उपत्यकामा तरकारीको भाउ सिजनकै सस्तो, कुनको कति ?

कोरोना भाइरस महामारीको कारण कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भीडभाड कम गर्न खुद्रा व्यापार बन्द गरी बिहानको समयमा थोक व्यापार गरिरहेको छ।

६ वर्ष अगाडि

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग धेरै, युट्यूब प्रयोगकर्ता ७५.६ प्रतिशत वृद्धि

७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब, फेसबुक, भाइबर, टिकटक, व्हाट्सएप , इन्स्टाग्राम , ट्विटर चलाउँछन्

६ वर्ष अगाडि

अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास गरिनु दुःखद्

शुभकामना सन्देशमा ओलीले नेकपाभित्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन भइरहेको प्रयासप्रति संकेत गर्दै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् भएको बताएका छन्।

६ वर्ष अगाडि

प्रिमियम संकलन अवधि थप, बीमालेख नवीकरण लकडाउन सकिएको १५ दिनसम्म

बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्न सकिनेछ। लकडाउन सकिएको १५ दिनसम्म यसले निरन्तरता पाउनेछ।

६ वर्ष अगाडि

लकडाउनका कारण बेरोजगार भएकालाई स्थानीय तहमै रोजगारी

सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।

६ वर्ष अगाडि
1 … 1,675 1,676 1,677 1,678 1,679 … 1,894