राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ। क्षतिग्रस्त भएका निजी आवास (घर) पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।
सार्क क्षेत्रभित्र कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ।
कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन जम्मा भएको छ। संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार...
ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको...
विश्वलाई त्रसित बनाइरहेको कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका...
वैशाखसम्म भुक्तानी गर्नु पर्ने सबै प्रकारका ऋणमा बैंक तथा वित्तीय संस्थाले पाकेको ब्याजको १० छुट दिने भएका छन् ।
नेपाली सेनाले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतको स्वास्थ्य सामग्री ल्याउनको लागि एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा सम्झौता गरेको हो ।
फागुन अन्त्यसम्ममा सूचीकृत सेयरको चुक्ता मूल्य ४ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सो अवधिमा ४ अर्ब ६९ करोड संख्याको सेयर नेप्सेमा सूचीकृत भएको छ । समीक्षा...
चालू आर्थिक वर्षको आठ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६५.३ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।
माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। यसको प्रभाव अमेरिकी डलरमा परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि...
© 2026 Cloud Patrika. All Rights Reserved.