लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।
गौरवका आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार पारी निर्माण कार्यलाई अघि बढाउने सम्बन्धी अध्ययन गर्न र त्यसको आधारमा काम अघि बढाउने व्यवस्था मिलाउनु पर्ने समितिले बताएको...
नेपाल सरकारका पूर्व पर्यटन सचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति तथा निजामति क्षेत्रका पनि सुधारका शुत्रधार मानिन्छन् । २८ बर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको...
पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ। परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको...
पर्यटन मन्त्रालयको प्रस्तावमा उनी अध्यक्ष नियुक्त भएका हुन्। उनी पूर्वपर्यटन सचिव हुन् । यसअघि उनलाई निगम सुधार कार्यदलको संयोजक बनाइएको थियो ।
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो...
सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि यताको समयमा मात्र काठमाडौं उपत्यकामा करीव ३८ हजार मानिस भित्रिएको महाशाखाको तथ्यांक छ । यसअवधिमा करीव १३ हजार सवारी साधनले उपत्यका प्रवेशको अनुमति पाएका...
राज्यको राजस्वको मुख्य स्रोत निजी क्षेत्र भएकोले यसको सम्वद्र्धनले मुलुकको समग्र विकासको लागि योगदान दिने हुँदा यस क्षेत्रलाई संरक्षण गर्न उदारतापूर्वक यस क्षेत्रको मागलाई सम्बोधन गरिनु पर्ने व्यहोरा अनुरोध गर्दै...
सरकारले कोरोना भाइरस रोकथामका लागि बैशाख १५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म...
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.